हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र

सोलुखुम्बु ।सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध भएको छ । बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडाँै सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको … Continue reading हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र